जुट र फुटको राजनिती, त्याग भो नेता।
होइन भने देश छोडी, भाग भो नेता।
मेरो ब्लग मा यहाँहरु लाई हार्दिक स्वागत छ।मेरा सम्पुर्ण लेख रचना हरु यहि ब्लग मा उपलब्ध छन्।
Tuesday, January 10, 2017
Monday, January 9, 2017
सडक र जीवन
मुक्तक :सडक र जीवन
आकाश को सिरक धर्तीको डसनामा जिउने तर्फ ध्यान जाओस देशको।
फाटेका लुगा मनै मनले सिउने तर्फ ध्यान जाओस देशको।
कुन्दिनी
पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन्
मेरो नेपाल
काला पत्थर हिउँ ले यहाँ, छोपेको नेपाल।
सहिद का रगतले धर्ती यहाँ, पोतेको नेपाल।
भृकुटी सीता जस्ता कर्मठ नारी जन्माउने देश।
जनक ले धर्ती यहाँ ,
अन्जान संघर्ष
कथा: अन्जान संघर्ष
धेरै दिन भयो उनले मलाई भेट्न खोजेको । जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन् फेसबुकमा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्कको मेरो मोबाइलले । हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन् मेरा बालापनका हितैसी मित्र अन्जान । आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन् । उनको घर ताराखोला, बागलुङको पश्चिमी भेग । मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सातसम्म पढेका अन्जानसँगको सात वर्षको फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो । दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन् । चौध वर्ष पछि फेसबुकमा
Subscribe to:
Posts (Atom)