लक्ष्मण घमाल (Laxman Ghamal)
मेरो ब्लग मा यहाँहरु लाई हार्दिक स्वागत छ।मेरा सम्पुर्ण लेख रचना हरु यहि ब्लग मा उपलब्ध छन्।
Pages
Home
कथा
कविता
गजल
मुक्तक
स्वास्थ्य
अन्य विविध
Social Share
Monday, January 9, 2017
सडक र जीवन
मुक्तक :सडक र जीवन
आकाश को सिरक धर्तीको डसनामा जिउने तर्फ ध्यान जाओस देशको। फाटेका लुगा मनै मनले सिउने तर्फ ध्यान जाओस देशको।
न जिउन सके न मर्न सके, पीडा झन बढ्दै गो। एउटा रोटि एक अञ्जुली पानी, पिउने तर्फ ध्यान जाओस देशको।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment