Wednesday, January 3, 2018

अपरिचित पात्र

बिदेशी भुमी मा पहिलोपटक एक्लै भएको छु र अब का केही दिनहरु एक्लै बिताउँदै छु।समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथी हरु नेपाल गए। साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटी मा पुर्ण छात्रवृत्ति मा ब्याचलर इन सोसिओलोजी पहिलो बर्ष  मा अध्ययन गर्दै गरेको म यतै सेटल हुने बिचार गर्दै छु।बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ।आज चहलपहल अलिक कम छ।